विराज भट्टको मौनता केका लागि ?

किन मौन छन् एक्सन स्टार विराज भट्ट ? किन छैन मिडियाको उनको चर्चा ? आखिर के गर्दैछन् उनी ? अहिले उनका प्रशंसकको मनमा यीनै कुराहरु खुब दौडिरहेका छन् । झण्डै ५ वर्षपछि गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘जय परशुराम’मार्फत उनले नेपाली फिल्ममा कमब्याक गरेका थिए । अब नेपाली फिल्मलाई पनि निरन्तरता दिने उद्घोष गरेका विराज … Continue reading विराज भट्टको मौनता केका लागि ?